शिक्षामा शिक्षामा HPC सुबिधा राख्ने सम्भाब्यता अधययन गर्ने।


Resolusi: Kumpulan | Tempoh: Dua hingga empat jam

Gambaran keseluruhan


Matlamat

विभिन्न ईन्जिनियरिङ अनुसन्धानमुलक रिशर्च गर्न उच्च क्षमताको कम्प्युटिङ सुविधाको अवाब हुँदा त्यो लेवलको रिशर्च गर्ने क्षमता हुँदाहुँदै पनि अनुसन्धान गर्न नपाएकोहुँदा यो सम्भाब्यता अधययन मार्फत कती क्षमताको सुविधा राखन आवश्यक छ भनी रिपोर्ट बनाउने।

Objektif Pembelajaran

१. Komputer berprestasi tinggi (HPC) को क्षमता र आर्थिक विस्लेशण प्रस्तुत गर्ने २. राखिएको राखिएको HPC सँग तुलना गरी विस्लेशण गर्ने

Konteks

उच्च क्षमताको कम्प्युटिङ सुविधाको अवाब हुँदा त्यो लेवलको रिशर्च गर्ने क्षमता हुँदाहुँदै पनि अनुसन्धान गर्न नपाएको